site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
दाँत कसरी स्वस्थ्य राख्ने, यस्ता छन् चिकित्सकका १३ सुझाव 
Sarbottam CementSarbottam Cement

काठमाडौं । सामान्यतयाः हामीले मुख स्वास्थ्यमा दाँतमा खासै वास्ता गर्दैनौं । तर जसरी अरु अंगको हेरचाह गर्छौं । त्यसरी नै दाँतको हेरचाह गनुपर्छ । दाँत कसरी स्वस्थ राख्ने भन्ने विषयमा वास्ता नगर्दा दाँतमा विभिन्न रोग लाग्छ । दाँत भन्नेबित्तिकै दाँत कसरी माझ्ने, कस्तो ब्रशको प्रयोग गर्ने, कति समय ब्रस गर्ने भन्ने कुरामा विशेष ध्यान दिनुपर्छ ।

दाँतलाई लामो समयसम्म घोटेर माझ्छौ, त्यसरी माझ्दा हाम्रो दाँतको गुणस्तरमा ह्रास आउँनुका साथै दाँत खिइन सक्छ । 

दाँतलाई यसरी राख्न सकिन्छ स्वस्थ्य 

Prabhu Bank
Agni Group
NIC Asia

१. बिहान बेलुकी खाना खाइसकेपछि ठुला साना सबैले राम्रो तरिकाले मिलाएर दाँत माझ्ने गर्नुपर्छ । 

२. दाँत माझ्दा थोरैमा २ मिनेट र बढीमा ३ मिनेटसम्म मात्र माझ्ने ।

Global Ime bank

३. दाँत माझ्दा सबै ब्रशलाई तलमाथि गरेर गर्ने ।

४. दाँत माझ्दा कहिल्यै ब्रस घोटेर गर्नुहुँदैन ।

५. गुलियो र टाँसिने खाना कम खानुका साथै खानेकुरा खानेबित्तिकै मुख कुल्ला गर्ने वा ब्रस गर्ने ।

६.सधैँ फ्लोराइडयुक्त मन्जनको प्रयोग गर्ने ।

७. हरेक ३–३ महिनामा ब्रश फेर्ने ।

८. ब्रश सधैँ सफा र नरम हुनुपर्छ ।

९. दाँतमा खाना अड्केमा विशेष किसिमको धागोले निकाल्ने गनुपर्छ । 

१०.दाँत कहिलै सिन्काले कोट्याउँनु हुँदैन ।

११. सधैँ ताजा र पोसिलो खानेकुरा खाने ।

१२. हरेक ६–६ महिनामा दाँत परिक्षण गर्ने ।

१३. दाँत किरा लागेको वा बिग्रेको शंका लाग्नेबित्तिकै तुरुन्तै दन्त चिकित्सकलाई देखाउने ।

सिनियर सिडिएस डेन्टल माईकल देवकोटासँग कुराकानीमा आधारित

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २४, २०७५  ०६:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC