site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रधानमन्त्रीलाई १४ बुँदे ध्यानाकर्षण
Sarbottam CementSarbottam Cement

काठमाडौं । महिला मानवअधिकार रक्षकहरुको काठमाडौ जिल्ला संजालले आइतबार काठमाडौका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यमार्फत प्रधानमन्त्रीलाई बलात्कारका घटनाका पीडितलाई न्याय दिन माग गर्दैै  ध्यानाकर्षण पत्र पठाएका छन् । 

काठमाडौ जिल्ला संजालमा आवद्ध महिला मानवअधिकार रक्षकहरुले पठाएको उक्त ध्यानाकर्षण पत्रमा दिनमा ४ वटा भन्दा बढी बलात्कार, बलात्कारका प्रयास र बलात्कार पछि हत्या भईरहेको र निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा देश भर दवाव हुँदापनि न्यायप्राप्तीमा कठिनाई भएको भन्दै, “लोकतान्त्रिक देशमा उक्त देशकाजनतालाई न्यायप्राप्तगर्न यति कठिनाई हुनु भनेको लोकतान्त्रिक व्यवस्था कमजोर हुनु हो भन्ने हाम्रो ठम्याई छ”भनिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

त्यसैगरी महिला र बालबालिकाले न्यायप्राप्तीमा भएका यस्ता कठिनाईका कारण देशमा स्थायित्व र समानताको हक सुनिश्चित हुन सक्ने वातावरण बन्न सक्दैन भन्दैै यो स्थिति परिवर्तन गर्नकालागि गर्नुपर्ने मुख्यकार्यका लागि चौध बुँदे माग सहितको ध्यानाकर्षण उनीहरुले बुझाएका छन् । 

पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी अर्यालले दिनहुँ भइरहेका बलात्कार  लगायत महिला हिंसाका घटनालाई सम्बोधन गर्न जिल्ला प्रशासन कार्यालयले विशेष अभियान संचालन गरिरहेको र त्यसमा महिला अधिकार रक्षकहरुसँग पनि सहकार्य गरेर जान सकिने बताएका थिए । उनले सो ध्यानाकर्षणपत्र प्रधानमन्त्रीको कार्यालयमा पठाइने समेत जनाएका थिए ।  
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २४, २०७५  ०८:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC