site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रदेशमा देखिएको समस्या पहिचान गरि प्रतिवेदन तयार गर्न कार्यदल गठन 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । संघ र प्रदेशबीच देखिएको समस्या, प्रदेश सञ्चालनमा देखिएका समस्या पहिचान गरि प्रतिवेदन तयार पार्न गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा कार्यदल गठन भएको छ ।

गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा अर्थमन्त्री युवराज खतिवडा, सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउत रहेको कार्यदल गठन भएको छ ।
कार्यदलले एकसाताभित्र प्रतिवेदन पेस गर्नेछ ।

पुस ३ गते एक बजे संघीय सरकारका मन्त्री र मुख्यमन्त्रीको उपस्थितिमा प्रतिवेदन बुझाइने छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २४, २०७५  १४:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC