अर्थ व्यवसाय
काठमाडौं । सिद्धार्थ बैंकले रुपन्देहीको योगीकुटीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखाबाट त्यस क्षेत्रका सर्वसाधारण तथा उद्यमीलार्य सबै किसिमका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानीलगायत बैंकिङ सेवा पुग्ने बैंकले जनाएको छ ।
अब तीन एक्स्टेन्सन काउन्टरसहित बैंकका शाखा १ सय २९, ९९ शाखासहित बैंकिङ सेवा, १ सय ३५ एटीएम र १ हजारभन्दा बढी पीओएस मेसिनबाट सिद्धार्थले सेवा दिन थालेको छ ।
प्रकाशित मिति: सोमबार, मंसिर २४, २०७५ १८:१०
प्रतिक्रिया दिनुहोस्