site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘आप्पा’ जेठ २४ मा रिलिज हुँदै 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । नेपाली कथानक चलचित्र ‘आप्पा’ले रिलिज डेट घोषणा गरेको छ । बाउ र छोराको कथामा आधारित चलचित्रले सोमबार रिलिज डेट ०७६ जेठ २४ लाई लक गरेको जानकारी दिएको हो । 

दयाहाङ राई मुख्य भूमिकामा रहेको चलचित्र ‘आप्पा’लाई अनमोल गुरुङले निर्देशन गर्दैछन् । दयाहाङसँगै सिद्धान्तराज तामाङ, अल्लोना काबो, तुलसी घिमिरे, अरुणा कार्की लगायत कलाकारको अभिनय रहने छ । 

चलचित्र सिनेमा आर्टसको ब्यानरमा निर्माण हुने छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २४, २०७५  १८:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC