site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

सुर्खेत । ज्वाइँको हत्या गरेर फरार भएका प्रताप कामीलाई सुर्खेत प्रहरीले १६ वर्षपछि पक्राउ गरेको छ । तरंगा–६ सिमखोलीका २४ वर्षीय बमबहादुर सुनारलाई अभियुक्त कामीले २०५९ चैत २५ गते बन्चरोको प्रयोग गरी हत्या गरेर फरार भएका थिए ।  

श्रीमान्ले आफूलाई कुटपिट गर्ने गरेको बहिनीले बताएपछि प्रतापले आवेगमा आएर बन्चरोले ज्वाइँको हत्या गरेको प्रहरीले बताएको छ । 

Agni Group

ज्वाइँको हत्यापछि भारतमा लुकेर बसेका कामीलाई आइतबार दिउँसो कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट प्रक्राउ गरिएको हो । भारतको गुजरातमा मजदुरी गरिरहेका कामीलाई आफन्तको सहयोगमा नेपाल बोलाएर पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक प्रदिपबहादुर क्षेत्रीले बताए ।  

ज्वाइँको हत्यापछि फरार रहेका कामी भारतको गुजरातमै नेपाली महिलासँग विवाह गरेका थिए ।  पक्राउ पछि कामीलाई अदालतबाट म्याद थप गरी बयान लिन शुरु गरिएको छ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २४, २०७५  १८:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC