site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
चलचित्र ‘क्याप्टेन’को गीत ‘रहर छ सँगै...’ सार्वजनिक
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । नेपाली कथानक चलचित्र ‘क्याप्टेन’को गीत सार्वजनिक गरिएको छ । ‘रहर छ सँगै...’ बोलको गीत बिहीबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि सार्वजनिक गरिएको हो । 

अर्जुन पोखरेलको संगीत रहेको गीतमा सुगम पोखरेल र अञ्जु पन्तको स्वर छ । गीत दिग्गज देउरालीले लेखेका हुन् । 

भिडियोमा अनमोल केसी र उपासना फिचर्ड छन् । फागुन १७ गते रिलिज हुने चलचित्रलाई दिवाकर भट्टराइले निर्देशन गरेका छन् । चलचित्रमा सुनिल थापा र प्रशान्त ताम्राकार पनि मुख्य भूमिकामा छन् । 
फुटवल खेलमा आधारित लभ स्टोरी चलचित्र रहेको निर्माता भुवन केसीले जानकारी दिए ।  

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०७५  १६:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC