site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
प्रदीप खड्काको चलचित्र ‘लिलिबिली’ युट्युबमा
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । नेपाली कथानक चलचित्र ‘लिलिबिली’ युट्युबमा सार्वजनिक गरिएको छ ।

गत वर्ष चैतमा हल रिलिज भएको चलचित्र ‘लिलिबिली’ युट्युबमा पनि अपलोड गरिएको हो । अभिनेता प्रदीप खड्का र नव नायिका जसिता गुरुङको मुख्य भूमिका रहेको चलचित्र बिहीबार युट्युबमार्फत सार्वजनिक गरिएको हो । 

मिलन चाम्सले निर्देशन गरेको चलचित्र ‘लिलिबिली’मा प्रदीप र जसितासँगै प्रियंका कार्की, अनुप बिक्रम शाही, सबिन श्रेष्ठलगायत कलाकारको अभिनय छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २८, २०७५  ०९:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC