site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘शुभलभ’को फस्टलुक पोस्टर सार्वजनिक
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कथानक चलचित्र ‘शुभलभ’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा चलपचत्रका दुई मुख्य पात्र हरिहर अधिाकारी र कृष्टिन पौडेललाई स्थान दिइएको छ ।
युवा जोतिष हरिहर अधिकारी र कृष्टिन पौडेल यो चलचित्र मार्फत चलचित्रमा डेब्यु गर्दैछन् । 

बुद्ध इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता प्रदीप कुमार उदय हुन् । चैत १५ गतेबाट प्रदर्शनमा आउने चलचित्रलाई सन्तोष बाबु लोहनीले निर्देशन गरेका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

‘शुभलभ’मा हरिहर अधिकारी र कृष्टिन पौडेलसँगै डाक्टर सुर्या थापा, सरोज खनाल, राजाराम पौडेल, राजा राजेन्द्र पोखरेल, रविन्द्र झा, प्रदीप बास्तोल, अनुज पाण्डे लगायतका कलाकारको अभिनय छ । 

चलचित्रमा हरिहर अधिकारीको कथा, अभिमन्यु निरवीको पटकथा तथा संवाद, अर्जुन पोखरेलको संगीत, रामेश्वर कार्कीको छायांकन, रोशन विक्रम भट्टराईको द्धन्द्व, बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २८, २०७५  १७:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC