site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘बुलबुल’को टिजर सार्वजनिक
Sarbottam CementSarbottam Cement

काठमाडौं । चलचित्र ‘बुलबुल’को टिजर सार्वजनिक भएको छ । ४५ दिन अघि बाटोमा नायक नायिकालाई नचाएर बेग्लै तरिकाले गीत सार्वजनिक गरेको बुलबुलको फरक खालको टिजर सार्वजनिक गरिएको छ । चलचित्रको एक दृश्यजस्तो लाग्ने टिजरमा नायिका स्वस्तिमा खडका छिन् । नवनायक मुकुन भुषाल पनि टिजरमा देखिएका छन् । 

फागुन ३ गते भ्यालेन्टाइन डेको छेको पारेर प्रदर्शनमा आउने चलचित्र ‘बुलबुल’को खुद्राखाद्री मायाले बोलको गीत रिलिज भइसकेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

विनोद पोडेलले निर्देशन गरेको चलचित्रका निर्माता अविरल थापाले अब हरेक १० दिनमा अन्य रोचक र अनौठा प्रचार सामग्रीहरु सार्वजनिक हुँदै जाने बताए । 

चलचित्रमा स्वस्तिमा खडकाका अलावा नवनायक मुकुन भुसाल, बुद्धि तामाङ्ग, दिपक क्षेत्री, लक्ष्मी बर्देवा, एलिना कार्की, जोयश पाण्डे, उज्जल अधिकारी, सृष्टि भट्टराई आदिको अभिनय रहेको छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २८, २०७५  १८:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC