site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

तुलसीप्रसाददाहाल


केतिमीलाईत्योरातकोसम्झना?

त्योरात,मैले

Agni Group

तिम्रोकाखकोसिरानीहालेर

मुस्कुराउँदैभनेकोथिएँ—

Global Ime bank

दु:खीसँगतिम्रोजीवन

खैकेसुखसँगबित्ला !

तिमीलेमेरोचिउँडोखेलाउँदै

दृढभएरभनेकीथियौ—

तिमीलेमलाईत्यैहालतमै

प्रेमगरेकीथियौ

, मैलेतिमीलाईअझैधेरैमायागर्नथालेकोथिएँ

केतिमीलाईत्योरातको पनिसम्झना?

त्योरात,मैले

तिम्रोकाखमाघोप्टिएर

डाँकोछोडेकोथिएँ

तिम्रोहँसिलोअनुहारका

तीफुङ्गउडेकाआँखाहरुले

तिम्रोदु:खकोसंकेतगर्थे

, तिमीलाईसुखदिननसकेर

भक्कानिएकोथिएँ

तिमीपनिमसँगैरोएकीथियौ

, हाम्रोप्रेमअझैगाढाभएकोथियो

चाहन्छु—

जीवनभरितिम्रोकाखकोसिरानीबनाएर

सधैंमुस्कुराउनपाइरहूँ

डाँकोछोड्न पाइरहूँ !

www.twitter.com/tdahal1

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर २९, २०७५  ११:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC