site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
 सरकारका क्रियाकलापविरुद्ध सशक्त लडाई लड्न एकताबद्ध बनौंः बिमलेन्द्र निधि
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीलेले आगामी चुनावमा नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाउने प्रयत्नका साथ एकतावद्ध भएर अघि बढ्नु पर्ने बताएका छन् । 

शनिबारदेखि काठमाडौंमा सुरु महासमिति बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दे उनले पराजयलाई लिएर दुःख मनाउ गरेर बस्नुभन्दा एकतावद्ध भएर थप उत्साहका साथ अघि बढ्नुपर्ने बताए । 

सरकारले गरेका संघीय र संसदीय प्रणाली विरुद्धका क्रियाकलाप र कांग्रेसले गरेका कामका बारेमा जनतालाई जानकारी गराउँदै अघि बढ्नुपर्नेमा उनको जोड छ । प्रधानमन्त्रीले कांग्रेसलाई भित्तामा टांस्ने साईनबोर्ड बनाइदिन्छु भनेको प्रसंग उल्लेख गर्दे उनले सरकारका क्रियाकलापविरुद्धको सशक्त लडाईका लागि संगठन सुदृढ हुनुपर्ने बताए । संगठन सुदृढ नभई ससक्त प्रतिकार गर्न नसकिने भन्दै उनले पार्टी एकतामा जोड दिए । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर २९, २०७५  १७:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC