site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेस महासमिति बैठकमा तीनवटा प्रतिवेदन पेश, आजैदेखि छलफल हुने
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको महासमिति बैठकमा आइतबार तीन वटा प्रतिवेदन पेश भएका छन् । काठमाडौंको एक पार्टी प्यालेसमा जारी महासमिति बैठकमा आइतबार बिहान महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव र सह–महामन्त्री डा. प्रकाश शरण महतले छुट्टाछुट्टै प्रतिवेदन प्रस्तुत गरेका हुन् ।  
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार महामन्त्री कोइरालाले सांगठनिक प्रतिवेदन, कोषाध्यक्ष यादवले आर्थिक प्रतिवेदन, सहमहामन्त्री तथा अर्थ नीति निर्माण समितिका संयोजक महतले आर्थिक दस्तावेज प्रस्तुत गरेका जानकारी दिए । 
शनिबार उद्घाटन भएको महासमिति बैठकमा गएराति उपसभापति विमलेन्द्र निधिले राजनीतिक प्रतिवेदन पेश गरेका थिए । ५ वटा प्रतिवेदन पेश हुनुपर्नेमा महासमिति बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले विधान संशोधनको प्रस्ताव पेश गर्न भने बाँकी छ । 
प्रवक्ता शर्माका अनुसार बैठकमा पेश भएका चारवटै प्रतिवेदनमाथि आजैबाट बन्द सत्रमा छलफल शुरु हुनेछ । छलफललाई ७ वटा समूह बनाएर प्रदेशस्तरीय रुपमा अघि बढाउने तयारी गरिएको कांग्रेसले जनाएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस १, २०७५  १२:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC