site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
उपविजेता भैरहवाको ईपीएलमा खराब सुरुआत
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । ललितपुर प्याट्रियट्सका सन्नी पटेलले तीन विकेट लिएपछि लिग चरणको अन्तिम खेलमा भैरहवा ग्लाडियटर्सले खराब सुरुआत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको भैरहवाले दश ओभरको समाप्तिमा ४ विकेट गुमाएर ४९ रन बनाएको छ । सन्नी पटेलले ३ ओभरमा ९ रन दिएर ३ विकेट लिएपछि भैरहवाका ब्याट्सम्यानले रनका लागि संघर्ष गर्नु पर्यो । 
सन्नी पटेलले भैरहवाका ओपनर मोहम्मद नाभेद र प्रदीप ऐरी तथा कप्तान शरद भेषावकरको महत्वपूर्ण विकेट लिएका छन् । गत वर्ष उपविजेता बनेको भैरहवाका कप्तान शरद भेषावकर १ रन बनाएर पवेलियन फर्किंदा नाभेद र प्रदीपले समान २ रन बनाएर आउट भए । रवि इन्दर सिंहले २५ रन जोडे । रवि इन्दरलाई योगेन्द्रसिंह कार्कीले बोल्ड गरे । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस १, २०७५  १३:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC