site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
हिमालयन बैंकका कार्डबाहकलाई चिरायू अस्पतालमा विशेष छुट
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । हिमालयन बैंकका सेवाग्राहीले चिरायू अस्पतालमा विशेष छुट पाउने भएका छन् । बैंक र अस्पतालबीच अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा छुट दिने सम्बन्धी सम्झौता भएको हो ।
सम्झौताअनुसार चिरायू अस्पतालले हिमालयन बैंकद्धारा जारी भएका विभिन्न ब्रान्डका डेबिट, क्रेडिट तथा प्रिपेड कार्डधारी ग्राहकलाई अस्पतालले प्रदान गर्ने विभिन्न सेवाहरुमा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने छ ।
सम्झौतापत्रमा हिमालयन बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शमसेर राणा र चिरायू अस्पतालका तर्फबाट सञ्चालक चण्डेश्वरानन्द राज वैद्यले हस्ताक्षर गरेका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस १, २०७५  १५:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC