site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । गोपाल किराँती नेतृत्वको नेकपा (माओवादी केन्द्र) सरकारविरुद्ध आन्दोलनमा होमिने भएको छ । पार्टीको हालै सम्पन्न केन्द्रीय सचिवालय बैठकले सरकारले धर्मनिरपेक्ष राष्ट्रलाई कमजोर बनाएको, मुलुकलाई झनै परनिर्भरताको बाटोमा धकेलेको आरोप लगाउँदै सरकारविरुद्ध आन्दोलनमा होमिन सबैलाई आह्वान गरेको हो । 
आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी बैठकका निर्णयहरु सार्वजनिक गर्दै पार्टीका अध्यक्ष किराँतीले धर्मनिरपेक्षता र गणतन्त्रलाई कमजोर बनाउने काम सरकारले गरेकाले त्यसका विरुद्ध आन्दोलनमा होमिन आह्वान गर्नुपरेको बताए । उनले राष्ट्रिय स्वाधीनता र आत्मनिर्भरताका साथ मुलुकलाई अघि बढाउन वर्तमान सरकार असफल भएको भन्दै चर्को आलोचना समेत गरे ।
पार्टीले आगामी फागुन १ गते जनयुद्ध दिवसको अवसर पारेर महाधिवेशन गर्ने तयारी पनि गरेको छ । अध्यक्ष किराँतीले महाधिवेशनको तयारीका लागि पुस ११ गतेदेखि २५ गतेसम्म सबै प्रदेशको अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको पनि जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस १, २०७५  १६:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC