अर्थ व्यवसाय
काठमाडौं । ग्लोबल आईएमई बैंकले काभ्रेको बेथानचोकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकको नयाँ शाखा कार्यालयको औपचारिक उद्घाटन सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले गरे ।
शाखा काभ्रे जिल्लाको बेथानचोक र त्यस वरपरका बासिन्दालाई सेवा पुर्याउने उद्देश्यले खोलिएको बैंकले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, पुस १, २०७५ १७:३२
प्रतिक्रिया दिनुहोस्