site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
काठमाडौंमा चिसो बढ्यो, क्षणिक वर्षाको सम्भावना 
Sarbottam CementSarbottam Cement

काठमाडौं । बंगालको खाडीको दक्षिण–पश्चिम क्षेत्रमा बनेको चक्रवात ‘फेथाई’ उत्तर– उत्तर पश्चिम दिशातर्फ सरिररहेकाले नेपालमा पनि यसको असर परेको छ ।

काठमाडौं उपत्यकासहित मुलुकभर चिसो बढेको छ । यसको आंशिक प्रभावका कारणले नेपालमा आज र भोलि देशको पूर्वी र मध्ये क्षेत्रमा सामान्यदेखि पूर्णतया बदली भइ केही भूभागहरुमा हल्का वर्षा हुने र उच्च हिमाली भू–भागहरुमा हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

साथै पश्चिमी क्षेत्रहरुमा आंशिक रुपमा बदली भई एक दुई स्थानामा हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ ।

“देशको पूर्वी तथा मध्य भू–भागमा सामान्यदेखि पूर्ण बदली रहने तथा पश्चिमी क्षेत्रमा आंशिक बदली रहने देखिन्छ,” मौसम पूर्वानुमान महाशाखाले भनेको छ,“देशको पूर्वी तथा मध्य क्षेत्रका थोरै स्थानहरुमा तथा पश्चिमी पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्ष हुने सम्भावना छ ।”

Global Ime bank

राति देशभर सामान्यदेखि पूर्णतया बदली रहने देखिएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २, २०७५  १०:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC