site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
प्लेअफ पुुग्न जित्नैपर्ने दबाबका बीच विराटनगर काठमाडौंको सामना गर्दै
Ghorahi CementGhorahi Cement

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा (आज) सोमबार समूह चरणको अन्तिम खेलमा काठमाडौं किङ्स—११ र विराटनगर वारियर्सले प्रतिस्पर्धा गर्दैछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १ बजे राष्ट्रिय टोलीका कप्तान पारस खड्का र राष्ट्रिय टोलीका पेश बलर सोमपाल कामीको टिमले खेल्नेछन् ।

यसअघि चार खेलीसकेको काठमाडौंले यसअघि नै प्लेअफमा पुुगिसकेको छ भने समान चारै खेल खेलेको विराटनगरले दुुई जितमात्रै निकाल्न सकेको छ ।

Agni Group

अंक तालिकामा ४ अंकसहित चौथो स्थानमा रहेको विराटनगरले नकआउट चरण पुुग्न जित्नै पर्ने दबाब रहेको छ । काठमाडौंका कप्तान सोमपाल कामी चोटग्रस्त भएकाले उनी पछिल्लो तीन खेलमा मैदान बाहिररहँदा युुएईका कप्तान रोहन मुुस्तफाले टिमको कप्तानी सम्हालेका छन् ।

यसअघि ललितपुर प्याट्रियट्स र भैरहवाले प्लेअफमा स्थान बनाइसकेका छन् । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २, २०७५  १०:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC