देश
बीबीसी । नेपालमा मह काढ्ने काम ( हनी हन्टिङ) कति जटिल छ भन्ने बारेमा बीबीसीले एउटा भिडियो प्रसारणमा ल्याएको छ । निकै नै खतरनाक ढंगले नेपालको दूर्गम क्षेत्रमा मह काढ्ने गरिएको सर्वसाधारणले समेत बताएका छन् ।
इच्छाशक्ति हुनेले मात्रै यस्तो काम गर्न सक्ने उनीहरुको भनाई छ । बीबीसीका लागि अमीर पीरजादा र नेहा शर्माले लमजुङको दूर्गम गाउँमा गएर बनाएको रिपोर्टमा स्थानीय बासिन्दाले मह आफूहरुको प्राकृतिक स्रोत भएको बताएका छन् ।
बीबीसीबाट
प्रकाशित मिति: सोमबार, पुस २, २०७५ १०:५७
प्रतिक्रिया दिनुहोस्