site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रकाण्डविरुद्ध पक्राउ पुर्जी जनविरोधी हर्कत : विप्लव
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डका नाममा सरकारले पक्राउ पुर्जी जारी गरेकोमा आपत्ति जनाएका छन् ।
सरकारले एकातिर वार्ताका लागि आह्वान गर्ने र अर्कोतिर खारेज भइसकेका मुद्दा ब्युँताएर दमन खोजेको भन्दै जनविरोधी हर्कतको डटेर सामना गर्न उनले चेतावनी दिएका हुन् ।
“हाम्रो पार्टीको निर्देशन र नेतृत्वमा जनताको निरन्तर सङ्घर्षका कारण न्यायालयले खारेज गरिसकेको उदयपुर र संखुवासभाको मुद्दालाई पुनः ब्युँताएको छ,” विप्लवले आइतबार विज्ञप्ति जारी गर्दै भनेका छन् ।
सरकारको यसप्रकारको चरित्रले मानवअधिकार, सामाजिक सुरक्षाको खिल्ली उडाएको विप्लवको ठहर छ । त्यस्तै उनले सरकारलाई ‘दलाल’को संज्ञा दिँदै जनतामाथि महँगी, भ्रष्टाचार, सामाजिक असुरक्षलाई बढावा दिइरहेको आरोप लगाएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस १५, २०७५  १२:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC