मनोज गजुरेल स्टारर ‘१०० कडा १०’को ट्रेलर रिलिज

मनोज गजुरेल स्टारर ‘१०० कडा १०’को ट्रेलर रिलिज

काठमाडौं । मनोज गजुरेल स्टारर चलचित्र ‘१०० कडा १०’को ट्रेलर रिलिज गरिएको छ । सार्वजनिक ट्रेलरमा भ्रष्टाचार र त्यसले परिवार तथा समाजमा पार्ने प्रभनवलाई देखाइएको छ । 

रामशरण पाठकको लेखन तथा निर्देशन रहेको चलचित्र ‘१०० कडा १०’ मनोज गजुरेलको डेब्यू चलचित्र हो । राजाराम पौडेल पनि यसमा मुख्य भूमिकामा छन् ।

उनी यसका मुख्य कलाकार पनि हुन् । 

प्रतिकृया दिनुहोस
ad