साहित्य
काठमाडौं । आगामी फागुन ३ गते रिलिज हुने भनिएको चलचित्र ‘बुलबुल’को ट्रेलर सार्वजनिक भएको छ । यो चलचित्रमा स्वस्तिमा खड्का टेम्पो ड्राइभरको भूमिकामा देखिँदैछिन् ।विनोद पौडेल चलचित्रका निर्देशक हुन् । यो चलचित्रमा स्वस्तिमाका अतिरिक्त नयाँ कलाकार मुकुन भुसाल, बुद्धि तामाङ्ग, दीपक क्षेत्री, एलिना कार्की, जोयश पाण्डे आदिको अभिनय रहेको छ ।
प्रकाशित मिति: मंगलबार, माघ १, २०७५ १६:५५
प्रतिक्रिया दिनुहोस्