साहित्य
काठमाडौं । गायिका सिर्जना कार्कीको स्वरमा ‘कान्छा...’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
भिडियोमा गायिका कार्कीसँगै अजिता खड्का , विप्लव खड्का ,कुमारी दाहाल र सूर्यविक्रम थापा फिचर्ड छन् ।
गायिका कार्कीको लय रहेको गीत लेखलमा सिर्जनालाई अर्पण कार्कीले साथ दिएका छन् ।
भिडियोलाई निर्देशन पनि अर्पण कार्कीले नै गरेका छन् ।
प्रकाशित मिति: बुधबार, माघ २, २०७५ १४:०९
प्रतिक्रिया दिनुहोस्