site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
काठमाडौं महानगरपालिकाले ल्यायो आपतकालीन टेलिफोन सम्पर्क पुस्तिका
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । काठमाडौं महानगरपालिकाले आपतकालीन टेलिफोन सम्पर्क पुस्तिका सार्वजनिक गरेको छ । बुधबार काठमाडौंको भूगोलपार्कमा आयोजित १९९० को भूकम्पस्मृति सभामा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले उक्त पुस्तिका सार्वजनिक गरेका हुन् ।

पुस्तिकामा भूकम्प, आगलागी, बाढी र अन्य प्रकारका विपदका समयमा आवश्यक विभिन्न क्षेत्र र निकायको सम्पर्क नम्बर रहेको छ ।  सभालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले जोखिमबाट बच्न सुरक्षित संरचनाको व्यवस्थामा सबै सचेत हुनुपर्नेमा जोड दिए ।
 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २, २०७५  १६:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC