site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
वृषः भाग्यवर्धक दिन, मकरः चिन्ता कम हुने
Sarbottam CementSarbottam Cement

२०७५, माघ ३ गते बिहिबार 

मेषः दिन उत्तम छ । आर्थिक र मौखिक पक्ष सबल रहनेछ । स्वास्थ्य अनुकूल हुनेछ । खनपानका विशेष परिकार मिल्नेछ । 

वृषः दिन भाग्यवर्धक छ । आँटेको काम बन्नेछ । बौद्धिक तथा सिर्जनात्मक काम गरिनेछ । महत्वपूर्ण काम हात लाग्नेछ । 

Prabhu Bank
Agni Group
NIC Asia

मिथुनः दिन प्रतिकूल छ । खर्चको मात्रा बढ्नेछ । स्वास्थ्यप्रति सचेत रहनु बेस हुनेछ । महत्वपूर्ण काम हुन कठिन छ । 

कर्कटः दिन उत्तम छ । आय आर्जन बढ्नेछ । लेखन तथा प्रकाशन सम्बन्धी काम हुनेछ । आफन्तबाट  सहयोग मिल्नेछ । 

Global Ime bank

सिंहः दिन अनुकूल छ । नयाँ कामको अवसर मिल्नेछ । आँटेको काम सफलतापूर्वक बन्नेछ उत्कृष्ट मान सम्मान मिल्नेछ । 

कन्या: दिन ठीक छ । आध्यात्मिक क्षेत्रमा रूचि बढ्नेछ । दानपुण्यले मनमा शान्ति मिल्नेछ । सहयोग पाइनेछ । शरीर स्वस्थ रहनेछ । क

तुलाः दिन प्रतिकूल छ । व्यवहारिक समस्याले सताउनसक्छ । मन खिन्न हुनेछ । ठूलो योजनाको काम नगर्नु बेस हुनेछ । 

वृश्चिकः दिन अत्युत्तम छ । व्यवसायिक क्षेत्रमा उन्नति हुनेछ । दीर्घकालीन काम बन्नेछ । प्रेम प्रसङ्क रहनेछ । मनोरञ्जन गरिनेछ । 

धनुः दिन उत्तम छ । शत्रु परास्त हुनेछन् । शारीरिक सबलतमा वृद्धि आउनेछ । महत्वपूर्ण काम हात लाग्नेछ । आत्मबल बढ्नेछ । 

मकरः दिन साथर्क छ । मनमा चिन्ता कम हुनेछ । बुद्धिवर्धक काम गरिनेछ । प्रतिस्पर्धामा सफलता मिल्नेछ । शरीर स्वस्थ रहनेछ । 

कुम्भः दिन प्रतिकूल रहनेछ । मनमा भय र दुविधा रहन सक्नेछ । मुख्य काममा हात नराख्नु नै बेस हुनेछ । क्षणिक रिसले दुःख दिन सक्नेछ । 

मीनः दिन अनुकूल रहनेछ । निर्णायक कामको जिम्मा बढ्नेछ । सामाजिक कार्यक्रममा उपस्थित भइनेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ३, २०७५  ०४:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC