site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
भारतमा सत्तारुढ दलका अध्यक्षलाई ‘स्वाइन फ्लु’
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

नयाँ दिल्ली । भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष अमित शाह स्वाइन फ्लु भएका कारण उपचारका लागि अस्पताल भर्ना भएका छन् । उनी आफैंंले बुधबार राति ट्विट गर्दै भनेका छन्,‘‘मलाई स्वाइन फ्लु भएको छ । त्यसको उपचार भइरहेको छ । ईश्वरको कृपा र तपाईँहरुको प्रेम र शुभकामनाले चाँडै स्वस्थ हुनेछु ।’’ 

उनलाई उपचारका लागि एम्स अस्पतालमा भर्ना गरिएको जनाइएको छ । भारतका अर्थमन्त्री अरुण जेट्लीपनि स्वास्थ्य खराब भएका कारण अमेरिकामा उपचार गराइरहेको समाचारमा जनाइएको छ । 
उनको मृगौला प्रत्यारोपण भएकोमा सो सम्बन्धी समश्या भएको बताइएको छ ।  (एजेन्सी)

मुझे स्वाइन फ्लू हुआ है, जिसका उपचार चल रहा है। ईश्वर की कृपा, आप सभी के प्रेम और शुभकामनाओं से शीघ्र ही स्वस्थ हो जाऊंगा।

— Amit Shah (@AmitShah) January 16, 2019
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ३, २०७५  ०८:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC