site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कर नतिर्नेबारे थप छानबिन गर्न नेता रावलको आग्रह
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सत्तारुढ नेकपाका नेता भीम रावलले कानुनको उल्लंघन गर्दै देशको धन विदेशमा लगेर लगानी गर्ने र कर नतिर्नेहरुले कानुनी शासन र राष्ट्रिय हितमा आघात गरेको जनाएका छन् ।  उनले विहीबार ट्विट गर्दै भनेका छन्,‘‘यसबारे थप छानबिन गरी नेपाल सरकारले कानुनी कारवाही अगाडि बढाओस ।’’
 

कानूनको उल्लङ्घन गर्दै देशको धन विदेशमा लगेर लगानी गर्ने र कर नतिर्नेहरूले कानूनी शासन र राष्ट्रिय हितमा अाघात गरेका छन् । यसबारे थप छानबिन गरी नेपाल सरकारले कानूनी कार्वाई अगाडि बढाअोस् ।

— Bhim Rawal (@BhimRawal179) January 17, 2019
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ३, २०७५  ०९:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC