site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
बलिउडमा ‘उरी’को नयाँ रेकर्ड, नेपालमा ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । हिन्दी कथानक चलचित्र ‘उरी’ले एक हप्तामा ७०.९४ करोड भारतीय रुपैयाँ कलेक्सन गरेको छ । भारतीय चलचित्र बजारमा बक्स अफिस कलेक्सनमा नयाँ रेकर्ड हो ।

विक्की कौशलको चलचित्रले अघिल्लो वर्षको सुपरहिट चलचित्र आयुष्मान खुरानाको चलचित्र ‘बधाई हो’को रेकर्डलाई पनि पछि पार्दै ‘उरी’ले नयाँ रेकर्ड बनाएको हो । ‘बधाई हो’ले एक हप्तामा ६६.१० करोड भारतीय रुपैयाँ कलेक्सन गरेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

पछिल्ला वर्ष बक्स अफिसमा सुपरहिट भनिएका चलचित्रलाई पनि ‘उरी’ले पछि पारेको तरण आदर्शले बताएका छन् । 

यता, नेपालमा यो चलचित्र १० लाखमा स्टेशन–५ ले नेपाल भित्राएको छ । चलचित्रले काठमाडौं बाहिर पनि राम्रो ब्यापार गरेको स्टेशन–५ प्रचण्डमान श्रेष्ठले जानकारी दिए । “काठमाडौं बाहिर ‘उरी’ले अनपेक्षित व्यापार गरेको छ,” उनले भने, “काठमाडौं बाहिर हिन्दी चलचित्रले यती राम्रो व्यापार गरेको यो पहिलो पटक हो ।”

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ ५, २०७५  ११:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC