site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘घर’को छायांकन सुरु
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपाली कथानक चलचित्र ‘घर’को छायांकन सुरु भएको छ । सोमबारबा चलचित्र ‘घर’को छायांकन सुरु भएको हो । 

‘घर’लाई अर्पण थापाले निर्देशन गर्दैछन् । चलचित्रको कथा पनि निर्देशक स्वयम्ले लेखेका छन् । हरहर मुभी ‘घर’ मा मुख्य कलाकारमा अर्पण स्वयम् पनि एक हुन् ।

Agni Group

अर्पणसँगै सुरक्षा पन्त र बेनिशा हमाल पनि चलचित्रको मुख्य भूमिकामा छन् । चलचित्र डि.एस. डिजिटलको ब्यानरमा बन्न लागेको हो । यो ब्यानरल वार्षिक चार वटा चलचित्र निर्माण गर्ने घोषणा गरेको छ । डि.एस. डिजिटल ब्यानरको ‘घर’ पहिलो चलचित्र हो । 

डि.एस. डिजिटल ब्यानर निर्देशक दीपेन्द्र के खनाल र नायक सुरज पाण्डेको हो । सुरज ‘लब लब लब’का नायक हुन् । चलचित्रमा शर्मिला पाण्डेले लगानी गरेकी छन् । 

Global Ime bank

डि.एस. डिजिटल नेपालमा पहिलो पटक रेड एट के क्यामेरा नेपालमा भित्राउने ब्यानर हो ।   
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ ८, २०७५  १३:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC