site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सरकार सच्चिएर अघि बढ्नुपर्ने
Sarbottam CementSarbottam Cement

विराटनगर । नेपाल तरुण दलका नेताले सरकार सच्चिएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् । 

उक्त दलद्वारा यहाँ आयोजित विरोधसभामा उनीहरूले करको दायरा सरल बनाउनु पर्ने, महँगी नियन्त्रण गर्नुपर्ने र सुशासनलाई बलियो बनाउनुपर्नेमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

उक्त दलका केन्द्रीय अध्यक्ष जीतजङ्ग बस्नेतले दुईतिहाइको यो बहुमतको सरकार नेपाली जनताको भावना र इच्छाअनुसार अघि बढ्नुपर्छ भने ।  

दलका महासचिव भूपेन्द्रजन शाही र उपाध्यक्ष उत्तम चापागाईंले सरकारले शान्ति सुरक्षाको अवस्थालाई बलियो बनाई भ्रष्टाचार नियन्त्रण गर्नुपर्नेमा जोड दिए । 
 
उक्त दलका जिल्लासभापति सञ्जय थापा, गोपाल तामाङ, सिजन गुरुङ र विद्वान गुरुङलगायतले सरकार सुशासनको मार्गमा नहिँडको धारणा व्यक्त गरेका थिए । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ९, २०७५  ०१:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC