site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
पारस, ज्ञानेन्द्र र शरद रुस्लानको ब्रान्ड एम्बेसडर नियुक्त
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । रुस्लानले क्रिकेट क्षेत्रका बहु प्रतिभाशाली खेलाडी पारस खड्का, ज्ञानेन्द्र मल्ल र शरद भेषावकरलाई आफ्नो ब्राण्ड एम्बेसडर नियुक्त गरेको छ ।  एकवर्षको उक्त सम्झौता मुलतः प्राथमिक तहको क्रिकेट विकाशमा केन्द्रित रही देशको क्रिकेट विकास र प्रचारमा योगदान गरिने विज्ञप्तिमार्फत जानकारी दिइएको छ ।

“पारस, ज्ञानेन्द्र र शरदलाइ रुस्लानसँग जोड्न पाएकोमा निकै खुसी छौ । खेलकुद क्षेत्रमा ठूलो योगदान दिइ नेपाललाइ विश्व सामु चिनाउन सफल यी उत्कृष्ट क्रिकेट खेलाडीहरु जसले देशको क्रिकेट विकासमा ठूलो भूमिका निर्वाह गर्नेमा विश्वस्त छौं,” जावलाखेल ग्रुप अफ इण्डस्ट्रिजका प्रबन्ध निर्देशक राज बहादुर शाहले भने ।

रुस्लानले लामो समयदेखि सहकार्य गर्दै आएको र भविश्यमा पनि मुख्य खेलहरुलाइ अझै विकास गर्ने कुरा जावलाखेल ग्रुप अफ इण्डस्ट्रिसका ग्रुप एक्जुकेटिभ डाइरेक्टर शशिन जोशीले सम्झौता पत्र हस्ताक्षर कार्यक्रममा बताएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ ८, २०७५  १८:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC