site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
शिवम् सिमेन्टको ‘लक्ष्मी हातमा देवदर्शन शिवम्को साथमा’ नामक योजनाको दोस्रो चरणको लक्की–ड्र सम्पन्न
Sarbottam CementSarbottam Cement

काठमाडौं । शिवम् सिमेन्टको “लक्ष्मी हातमा देव दर्शन शिवम्को साथमा” उपभोक्ता योजना अन्तर्गतको हेलिकप्टरबाट काठमाडौं–गोसाईकुण्ड–काठमाडौं, देव दर्शन यात्राको दोस्रो चरण अन्तर्गत ६० भाग्यशाली कुपन विजेता मार्फत १२० जना विजेताहरुको नाम लक्की–ड्रमार्फत पत्रकार सम्मेलन गरि हेटौंडाबाट सार्वजनिक गरेएको छ । 

यसअघि काठमाडाैंमा पत्रकार सम्मेलन गरी लक्की–ड्र मार्फत ६० कुपनबाट १२० जना छनोटमा गरिएको थियो । दोस्रो चरणको लक्की–ड्र नेपालभरबाट संकलित कुपनहरुका मध्येबाट पत्रकार सम्मेलन गरी ६० जना भाग्यशाली विजेताहरुको नाम सार्वजनिक गरिएको थियोे । 

Prabhu Bank
Agni Group
NIC Asia

जसमध्ये प्रत्येक कुपनवापत २ जना विजेता गरि १२० जनाले हेलिकप्टरबाट गोसाईकुण्ड जान सक्नेछन् । यस योजनामा हालसम्म १२० कुपन मार्फत २४० जना छनौट भई सकेका छन् भने अझै २४२ जनाका लागि हेलिकप्टरबाट गोसाईकुण्ड देवदर्शन यात्रा जित्ने मौका बाँकी रहेको कम्पनीले जनाएको छ । 

शिवम् सिमेन्टले यहि पुस ५ गतेदेखि “लक्ष्मी हातमा देव दर्शन शिवम्को साथमा” नामक उपभोक्ता योजना सार्वजनिक गरेको थियो जस अन्तर्गत प्रत्येक १० बोराको खरिदमा स्क्रयाच कुपन प्राप्त गरि हात खाली नहुने उपहार रु. १०० देखि १००० सम्म नगद र २.५० ग्रामदेखि १० ग्रामसम्मको सुन समावेस गरिएको थियो भने सोहि कुपनको अर्धकट्टीमा नाम, नम्बर र ठेगाना लेखि काठमाडौं–गोसाईकुण्ड–काठमाडौं हेलिकप्टर यात्राको लागि लक्की–ड्र मा भाग लिन सकिने व्यवस्था मिलाएको थियो । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ ८, २०७५  १९:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC