site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
कमलाले ट्रम्पलाई चुनौती दिन सक्लिन् ?
Sarbottam CementSarbottam Cement

बीबीसी । भारतीय मूलकी अमेरिकी सांसद कमला हैरिसले सन् २०२० मा हुन गइरहेको राष्ट्रपति निर्वाचनमा उमदवारी दिने घोषणा गरेकी छिन् । कमला डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपति पदका लागि उमेदवारी दाबी गर्ने आठौंमा पर्छिन । 

सन् २०१६ मा क्यालिफोर्नियाबाट सांसदमा निर्वाचित कमला त्यस अघि सोही राज्यकी अटार्नी जनरल थिइन । उनले एबीसीसँग भनेकी छिन्, ‘‘मा आफ्नो देशलाई माया गर्छु र देशको हितका लागि चुनाव लड्छु ।’’

Prabhu Bank
Agni Group
NIC Asia

राष्ट्रपति डोनल्ड ट्रम्पकी आलोचक मध्येमा पर्ने ५४ वर्षिया कमला पार्टीभित्र प्रभाव जमाउँदै गएकी छिन् । डेमोक्रमेटिक पार्टीकै एलिजाबेथ वारेन, क्रिस्टन गिलीब्रांड, तुलसी गबार्ड, जोन डेलेन र जुलियन कास्त्रोले पनि यसअघि नै राष्ट्रपति निर्वाचनमा उमेदवारी दिने घोषणा गरेका थिए । 

कमलाले ट्विटरमा एक भिडियो पोस्ट गरेकी छिन् । भिडियोमा उनले भनेकी छिन्, ‘‘हाम्रो देशको भविष्य तपाईं र तपाईं जस्ता लाखौं नागरिकहरुमा निर्भर छ, जो अमेरिकी मूल्य–मान्यताका लागि आवाज उठाउँछन् । यही कारण म राष्ट्रपति पदको दौडमा सहभागी भइरहेकी छु । म ती आवाजहरु उठाउँछु ।’’

Global Ime bank

डेमोक्रेटिक पार्टीबाट एकभन्दा बढी महिलाहरु पार्टीका तर्फबाट गरिने नोमिनेशनका लागि लडिरहेका यो पहिलो पटक हो । चुनावी अभियानमा यस पटक चार महिलाहरु मैदानमा हुने छन् । 
बीबीसीबाट 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ९, २०७५  ०६:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC