site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
नेपाल आइडल सिजन—१ फेम्ड सुरले ल्याए ‘हे बरै आएन परदेशी...’
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल आइडल सिजन—१ का प्रतिस्पर्धी सुरज थापाले नयाँ गीत सार्वजनिक गरेका छन् । ‘हे बरै आएन परदेशी...’ बालको गीतमा शब्द, संगीत र स्वर सुरज स्वयम्को छ । 

गाउँमा साहुसँग ऋण लिएर पैसा कमाउन खाडी मुलुक गएको छोरो नफर्किँदा परिवारले भोग्नु परेको पीडा गीतमा भनिएको छ । परिवन्दले कमाउन गएको छोरो जेलमा परेपछि त्यसले घर परिवार र ब्यबाहारमा पर्ने गरेको आम समस्यालाई गीतमार्फत सुरजले भन्ने प्रयास गरेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

गीतको भिडियो समेत तयार पारिएको  छ । उत्तम हुमागार्ईले खिचेको भिडियो विकास दाहालले सम्पादन गरेका छन् । निर्देशन सुरज आफैँले गररेका छन् । 

कलाकारका रुपमा चन्द्र बहादुर थापा, मन बहादुर थापा, कबी राम थापा, दिल माया थापा, तारा थापा, आरुशी परियार, एन्जल थापा, मनन थापा, गौरब थापा, जुनु थापाले अभिनय गरेका छन् । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ९, २०७५  ०७:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC