site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
यौन प्रशिक्षण दिएको अभियोगमा पक्राउ परेकी रुसी यौनगुरु थुनामुक्त 
Sarbottam CementSarbottam Cement

मस्को । बेलारुसकी मोडल तथा यौन गुरु अनास्तासिया भाशुकेभीच रुसको थुनाबाट मुक्त भएकी छन् । थाइल्याण्डमा यौन प्रशिक्षण दिएको अभियोगमा उनलाई गएको फेब्रुअरी महिनामा त्यहाँ गिरफतार गरी थुनामा राखिएकोमा उनलाई गएको साता थाइल्याण्डले रसियालाई बुझाएको थियो ।

रुसको अदालतमा मंगलबार उनलाई रुसमा यौन धन्दा चलाएको अभियोगमा थुनामा राखेकोमा अदालतले रिहा गरेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

सन् २०१६ को अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा रुसी सहयोगको बारेमा रुसका धनाढ्य ओलेग डेरीपास्काले गरेको कुराकानीको रेकर्ड आफूसँग रहेको दाबी गरेकी यी यौन गुरुलाई अदालतले यसबारेमा सोध्दा बताउन अस्वीकार गरेकी थिइन् । 

रुसी धनाढ्यले भने यसअघि नै  त्यो कुरा गलत भएको बताउँदै आएका थिए । उनलाई अदालतले मंगलबार रिहा गरेपनि उनीमाथिको अभियोग भने यथावत रहेको रुसी अधिकारीहरुले बताएका छन् । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ९, २०७५  ०७:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC