site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
भारतबाट १४७ महिलासहित १७९ नेपालीको उद्दार 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । भारतको मणिपुर हुँदा बर्मा तथा बर्माबाट अवैध तरिकाले विदेश जान हिँडेका १७९ जनाको उद्दार गरिएको छ ।

भारतको मणिपुरका विभिन्न स्थानबाट ३२ पुरुष तथा १४७ जना महिलाको उद्दार गरिएको प्रहरीले जनाएको छ । भारत सरकार तथा स्थानीय संघसंस्था, भारत दिल्लीस्थित नेपाली दूतावासको सहकार्यमा उनीहरुको माघ २३ गते उद्दार गरिएको भए बुधबारमात्रै काठमाडौं ल्याइएको थियो ।

नेपाल सरकार, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र माइती नेपाल, साथी पौरखी नेपाल, एएमकेएएस, शक्ति समूहलगायतका संघसंस्थाहरुले आवश्यक सहयोग गरेको प्रहरीले जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ९, २०७५  ०८:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC