site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
छोराको स्कुलको भिडियो सामाजिक सञ्जालमा राख्दा फन्दामा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

वाशिङटन । अमेरिकाको जुजिआनाको एक विद्यालयमा स्कुले बच्चाहरु झगडा गरेको भिडियो सामाजिक सञ्जालमा राखेको आरोपमा एक महिला पक्राउ परेकी छन् । माइगन अदकिन्स नामकी ३२ वर्षिया ती महिलालले आपराधिक गतिविधि सामाजिक सञ्जालमा प्रस्तुत गरेको भनेर प्रहरीले पक्राउ गरेको हो । 

विद्यालयमा दुई किशोरबीच भएको झगडाको भिडियो खिचेर उनका छोराले आमालाई दिएका थिए । त्यसपछि आमाले सामाजिक सञ्जालमा प्रस्तुत गरेकी हुन् । आपराधिक गतिविधिलाई प्रोत्साहन गरेको अभियोगमा उनलाई ५ सय डलर जरिवाना वा ६ महिना जेल वा दुवै सजाय हुन सक्ने बताइएको छ ।  प्रहरीले वक्तव्य जारी गरी यसप्रकारको गतिविधि नगर्न आग्रह गरेको छ । (एनबीनसी न्यूज)

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन १०, २०७५  ०८:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC