site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
मोदीले पाए सिउल शान्ति पुरस्कार
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

सिउल । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार सन् २०१८को सिउल शान्ति पुरस्कार पाएका छन् । दक्षिण कोरियाको भ्रमणमा रहेका उनलाई सिउलमा शुक्रबार आयोजित विशेष समारोहमा सो पुरस्कार  प्रदान गरिएको हो । 
उनलाई विश्वमै र क्षेत्रीय रुपमा पनि आर्थिक विकासका लागि मद्दत पु्र्याएको भन्दै सो पुरस्कार दिइएको पुरस्कारको संस्थापक संस्थाले जनाएको छ । सिउल पीस प्राइज फाउण्डेसनले सो पुरस्कार सन् १९९० देखि हरेक वर्ष प्रदान गर्दै आएको छ । यसअघि संयुक्त राष्ट्र संघका तत्कालीन महासचिव कोफी अन्नान, जर्मनीका चान्सलर एन्जिला मर्केल लगायतले सो पुरस्कार पाइसकेका छन् । 
२४ औं ओलम्पिक खेल सिउलमा सफलतापूर्वक सम्पन्न भएको सन्दर्भ बनाएर सो फाउण्डेसनले हरेक वर्ष सो पुरस्कार दिंदै आएको छ ।
(एबीपी न्यूज)
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन १०, २०७५  १४:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC