site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । ललितपुरस्थित नख्खुमा रहेको एनसेलको टावरमा बम विष्फोट भएको छ । नख्खु चोक नजिकको एनसेल टावरमा शुक्रबार बेलुका समूहले बम विष्फोट गराएको प्रहरीले जनाएको छ ।

बम विष्फोटमा तीनजना घाइते भएको ललितपुर प्रहरी प्रमुख रवीन्द्र धानुकले जानकारी दिए । प्रहरीका अनुसार घाइतेमध्ये एकजनाको अवस्था चिन्ताजनक छ । 

Prabhu Bank
Agni Group
NIC Asia

घाइते प्रतिक्षा खड्काको अल्का अस्पताल, आयुषा मानन्धरको मेडिसिटी अस्पताल र सिंहप्रसाद गुरुङको बिएण्डबी अस्पतालमा उपचार भइरहेको प्रवक्ता उत्तमराज सुवेदीले जानकारि दिएको राससले जनाएको छ ।

बम ठूलो आवाजले पड्किएको ललितपुरका स्थानीयवासी प्रकाश सोतीले बताए । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन १०, २०७५  २१:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC