site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बम विष्फोटमा घाइतेमध्ये एक जनाको मृत्यु
Sarbottam CementSarbottam Cement

काठमाडौं । लिलितपुरको भैंसेपाटीमा शुक्रबार साँझ भएको बम विष्फोटमा घाइते भएका तीन मध्ये एक जनाको मृत्यु भएको छ । 

प्रहरी प्रवक्ता एसएसपी उत्तम सुवेदीका अनुसार मृत्यु हुनेमा लम्जुङ घर भई हाल भैंसेपाटी बस्दै आएका सिंहबहादुर गुरुङ रहेका छन् । मेडिसिटी हस्पिटलमा उपचारका क्रमम उनको आज विहान मृत्यु भएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

अन्य दुई घाइते प्रतिक्षा खड्का र उषा मानन्धरको उपचार भइरहेको प्रवक्ता सुवेदीदे जानकारी दिए । शुक्रबार साँझ ८ बजे भैंसेपाटीस्थित एनसेलको कार्याललयमा विष्फोट भएको थियो । 

प्रहरीले भूमिगत विप्लव समूहतर्फ अनुसन्धान सुरु गरिएको जनाएको छ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन ११, २०७५  ०९:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC