site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
गिदी कीरा
Sarbottam CementSarbottam Cement

 मोहनराजशर्मा


बाहिररातकोकालोपानसमाझलल्लजूनबलेकोतरअँध्यारोकोठामाआफ्नोथाप्लोठटाएरबसेकोछुकेहीसमयदेखिमेरामगजमाकुनैअनौठोकीरालेगुँडलगाएकोहुँदासारैरनभुल्लमापरेकोछुबेलाबेलाकीरोसगबगाएरसक्रियहुन्छबेलाबेलापूरैनिस्क्रियत्योमथ्थरभएकाबखतमलाईसन्चोआरामहुन्छतरत्योउखरमाउलिएकाबखतमलाईकस्तो-कस्तोछटपटीजस्तोहुन थाल्छत्यतिखेरमेरोसोचाइ, क्रियाप्रतिक्रियाअरूकसैकाकब्जामापरेजस्तोहुन्छत्यसैबाटसञ्चालितहुन थाल्छुअचेलमलाईआफ्नागिदीभित्रकीरालेगाइँगुइँकुरागरेकोजस्तोपनिलाग्छ

योमनकोबतासेफूपनिहुनसक्छभन्नेठानेरगिदीजँचाउनअस्पतालजान्छुअनेकजाँचपरीक्षणगरेपछिमस्तिष्ककोनामुदडाक्टरभाइराजाजोशीलेमतिरपुलुकहेरेरसोध्छ, “तिम्रोनामकेरे ?”

Prabhu Bank
Agni Group
NIC Asia

लोकायतनप्रसादहोतरतपाईंछोटकरीमालोकमात्रभन्नसक्नुहुन्छ

भाग्यमानीरै'छौ, तिम्रोमस्तिष्कमाकुनैकीराछैन

Global Ime bank

त्यसोभएडाक्टर, मेरोखप्परभित्रबेलाबेलारगरगहिँड्नेकुरोकेहो ?”

ध्यानसँगसुनलोक, तिम्रोमस्तिष्कमाअत्यन्तैसूक्ष्म, शक्तिशालीउन्नतखालकोचिपराखिएकोरिमोटकन्ट्रोलद्वारात्योचिपचलाएपछितिमीलाईकीराहिँडेकोजस्तोलागेकोहो

डाक्टर, त्योचिपमेरामथिङ्गलमाभित्रैबाटपलाएकोहोकिबाहिरबाटरोपिएकोहो ?”

चिपमानवअङ्गवाजैविकत्त्व नभएकोहुँदात्योआफैँउम्रिँदैन, कसैलेप्रत्यारोपणगरेकोहुनुपर्छलोक, जसलेप्रत्यारोपणगरेकोहो,त्यसलेतिमीलाईअराउनचलाउनसक्छ

खोइडाक्टर, कसलेप्रत्यारोपणगरेछ ? यसबारेमलाईकेहीथाछैन

लोक, कुनैबेलातिम्राटाउकाकोअप्रेसनभएकोथियो ?”

छैनडाक्टर, मेरोटाउकोकेकुनैअङ्गकोपनिअप्रेसनभएकोछैन

ठीकभन्यौ, तिम्राटाउकामाचिरफारगरेकोअथवाप्वालपारेकोकुनैचिनोछैन

डाक्टर, त्योचिपझिक्नेउपायकेहोला ?”

उपायअप्रेसनहोतरअहिलेहामीकहाँत्यसलाईझिक्नेअप्रेसनकोउन्नतप्रविधिआइपुगेकोछैन

त्यसोभएडाक्टर, अबकेगरौ ?”

शान्तरहूकेहीदिनप्रतीक्षागरलोक, छिट्टैएउटायस्तैसम्मेलनमाभागलिनविदेशजाँदैछु, फर्केपछिकेहीगर्नसक्छुकि ? अहिलेतिमीजाऊ, घरमागएरआरामगरभन्दैडा. भाइराजालेअर्कोबिरामीजाँच्नेतर्खरगर्छ

डाक्टरकोकोठाबाटगरुङ्गोजिउलिएरबाहिरआउँछुसोचमग्नभएरखुट्टालतार्दैभर्याङओर्लिन्छुघाँटीसुकेरमुखप्याकप्याकहुनथालेकालेअस्पतालकोखाजाघरभित्रछिर्छुजुसकोएउटाबट्टाकिनेरकुर्सीमाथचक्कबस्छुत्यसमापाइपकोचेरस्वार्रस्वार्रझोलतान्नथाल्छुझोलबट्टाकोपिंधतिरपुग्नैलाग्दाएक्कासिमेरोखप्परभित्रकोकीरो...,होइनचिपसक्रियहुन्छपहिलामेरोमस्तिष्कभरिकस्तोकस्तोगाइँगुइँआवाजभरिन्छत्यसपछिकसैलाईबोलाएकोजस्तोटड्कारोबोलीसुनिन्छ, “केतु, केतु, केतु... !”

मौनबोलीमामनमनैसोध्छु, “कोहोकेतु ?”

योकेन्द्रहोयसकेन्द्रलेतिमीलाईदिएकोनामकेतुहोहाम्रोकेन्द्रीयप्रणालीमातिम्रोयहीनामसुरक्षित, सम्झिराख

मेरोआफ्नैनाम, त्योनामकिनसम्झिराख्ने ?”

तिमीलेआफ्नोनयाँनामकेतुसम्झिराखेनौचिपमार्फतपठाएकोकेन्द्रकोआदेशसुनेनौवामानेनौभनेहाम्रोकेन्द्रीयप्रणालीलेतिम्राखप्परभित्रकोचिपपड्काइदिन्छगिदीछ्यालब्यालपारेरतिमीलाईसमाप्तगर्छ

टाउकोभित्रचिपलेविस्फोटगर्छभन्नेकुरालेमलाईथरहरीपार्छमेराहातखुट्टाचिसिएरलुलाहुन्छन्ठाङेलेछोएझैंअवाक्हुन्छुत्यहीअवस्थामारहिरहेकैबेलामेरामथिङ्लमाकेन्द्रकोउहीआवाजफेरिगुन्जिन्छ, “केतु, त्यसरीडराउनुपर्दैन ! जबसम्मतिमीकेन्द्रलेभनेकोमान्छौ,तबसम्मतिम्रोज्यानलाईकुनैनोक्सानीहुँदैनअबकेतु, केन्द्रकोआदेशसुनतुरुन्तकारबाइगर

आदेशकेहो, केन्द्र ?”

तिमीफेरित्यहीडाक्टरकोकोठामाजाऊकहिले, कहाँ, कुनसम्मेलनमाजाँदैभन्नेबुझीउसकोफोटोसमेतपठाऊ

केन्द्र, मसँगफोटोखिच्नेक्यामेराछैन

क्यामेराचाहिँदैनकेतु, तिम्राआँखालेहेरेकेन्द्रलेदेख्छफोटोनिकाल्छअनितिम्राकानलेसुनेकेन्द्रलेपनिसुन्छकेतु, यसपटकतिमीडाक्टरकोकोठामाछिर्नासाथतिम्रोयोमानवरूपरहँदैन, केन्द्रीयप्रणालीलेतिम्रारूपकोपरिवर्तनपरामानवमागरिदिन्छ

अनिमेरोत्योरूपकस्तोहुन्छ, केन्द्र ?”

केतु, तिमीआफ्नानामअनुसारकेतुग्रहजस्तैबन्छौअबजाऊओभर !”

खाजाघरबाटनिस्केरअस्पतालकोभर्याङमापुग्छुलुरुलुरुमाथिउक्लिनथाल्छुबाटाभरिसोचिरहन्छु, केन्द्रलाईडाक्टरहरूकोत्योसम्मेलनबारेजानकारीकिनचाहिएकोहोला ? डाक्टरकोफोटोकेकामकालागिजरुरीभएकोहोला ? केन्द्रलेडाक्टरलाईचिपझिक्नेप्रविधिल्याउनरोक्नखोजेकोहोइन ? कतैडाक्टरलाईनोक्सानपुर्याइनेहोइन ?

यिनैगाँठाहरूमाअल्झिँदैबल्झिँदैडाक्टरकाकोठाकोठ्याक्कैअगाडिपुग्छुझट्टभित्रनपसेरएकछिनबाहिरैठिङ्गउभिन्छुत्यसैबेलामेरागिदीभित्ररहेकोचिपलेख्यारख्यारगर्छआवाजनिकाल्छ, “केतु, केतु, केतु... !”

केन्द्र, केतुबोल्दैछु

झट्टभित्रजाऊ ! सावधान, अबतिम्रोरूपफेरिनशुरुहुन्छएक, दुई, तीन ... ओभर !”

केन्द्रलेओभरभन्दानभन्दैकोठाभित्रछिर्छुभित्रपट्टिखुट्टाराख्नासाथमेरोटाउकोखर्ल्यापखुर्लुपघाँटीभित्रपस्छगिंडमात्रभएकोमुर्कट्टाबन्छुमेरोटाउकोघिच्राबाटछिरेरभित्रपट्टिछातीनिरबस्छत्यहीबाटआँखाघुमाएरआफ्नाशरीरकोभित्रीभागलाईछक्कपरेरनियाल्नथाल्छुमेरोशरीरमाहाडकाठाउँमापाइपहरूछन्नसाकाठाउँमातारहरूछन्रगतकाठाउँमाकालोतरलपदार्थमेरोमासुसेतोपारदर्शीभएकोसाइबरकथाकोसाइबोर्गजस्तैआधामानिसआधामेसिनबनिसकेकोछुमेरोबाहिरीरूपनवग्रहमध्येकेतुजस्तैशिरविहीनभएरभयानकहुनपुगेकोमेरोविशालगिंडइस्पातबाटबनेकोइस्पातकोमुर्कट्टा, डरलाग्दोमुर्कट्टा ! सोझोलोकायतनप्रसादबाटबनेकोभयावहकेतु !

छातीभित्रकाआफ्नाआँखाकोपारदर्शीमासुइस्पातकोछालाछिचोल्दैबाहिरकासबैकुराछर्लङ्गदेख्छुयन्त्रकाचालमाहिँडेरटेबुलछेउपुग्छुमेसिनकोजस्तोखरखराउँदोआवाजनिकाल्छु, “डाक्टर !”

डाक्टरमादुईवटाचकितविस्फारितआँखामतिरपर्लक्कपल्टेरजडवत्हुन्छन्योडाक्टरत्योडाक्टरहोइन, अर्कैमहिलाडाक्टरहोमहिलाडाक्टरराम्री, तन्नेरी, गोरीअलिमोटीपहिलाकाडाक्टरकोपालोसकिएरत्यसकाठाउँमायोडाक्टरआएकोहुनुपर्छमलाईदेखेरएकपटकफुस्रिएकोस्वरमाचिच्याउँछेबेहोसभएरटेबलमाथिघोप्टिन्छेयतिखेरसाँच्चैकेतुहुँ, एउटाआतङ्ककारीमुर्कट्टाहुँ, एउटाभयोत्पादकगिंडमात्रहुँभन्नेकुरामेरामनमागाडिन्छ

त्यसैबेलामभित्रआवाजगुन्जिन्छ, “स्याबास्केतु, अबत्यहाँबाटनिस्केरबच्चावार्डमाजाऊडाक्टरकोखोजीपछिगरौंलाअहिलेतिमीसक्दोडरत्रासउत्पन्नगरेरआतङ्कफैलाऊ

हस्केन्द्र, बच्चावार्डतिरलाग्छु

केतु, अहिलेलाईओभर !”

भुइँथर्काउँदैटकटकहिँडेरबच्चावार्डमापुग्छुठूलोहलमालहरैराखिएकाखाटहरूमासाना–ठूलाबच्चाहरूलडिराखेकाछन्केतुकोमुर्कट्टारूपमामलाईआफूहरूतिरआउनलागेकोदेखेरतिनीहरूडरलेकहालिंदैडाँकोछाडेररुनकराउनथाल्छन्मैलेतिनलाईउफार्दैपछार्दैगर्नथालेपछित्यहाँअघ्घोरकोचिहिलबिहिलभागाभागमच्चिन्छखुट्टामाप्लास्टरलाएकोबच्चाखाटबाटहामफालीढोकातिरघस्रिन्छसेलाइनपानीमाराखिएकोबच्चानलीथुतेरआत्तिंदैशौचालयतिरभाग्छअक्सिजनमाराखिएकाबच्चाहरूमास्कभित्रैअलल्लिएरबिचेतहुन्छन्मैलेमुड्कीबजारेरभेन्टिलेटरहरूशतचूर्णपार्नथालेपछिहलभरिभयआतङ्ककोआतेसपूर्णवातावरणछाउँछसातापुत्लोउडेकाबच्चाहरूरुँदैकराउँदै, लड्दैपड्दै, ठोक्किँदैउठ्दैभागाभागगरिरहेकाहुँदात्यहाँसानोसानोरणभूमिकोजस्तोध्वस्त, त्रस्तअस्तव्यस्तदृश्यउपस्थितभएको

मैलेएउटाबच्चानिस्लोटसुतेकोखाटउचालेरझ्यालबाटबाहिरफ्याँक्नलागेकाबेलामभित्रउहीआवाजधन्किन्छ, “स्याबासकेतु, अबयस्तैआतङ्कमहिलावार्डमाफैलाऊ

केन्द्र, जोआदेश !”

अबत्यहाँबाटगइहाल, ओभर !”

बच्चावार्डबाटनिस्केरबरन्डामाराखिएकादराजहरूमुड्कीबजारेरभाँचकुचगर्दैमहिलावार्डमापुग्छुत्यहाँथुप्रैबिरामीमहिलाहरूखाटखाटमापल्टेकाछन्कुरुवाहरूछेउछाउमाबसेकाछन्मलाईदेख्नासाथत्यहाँपनिभयङ्करहाहाकारमच्चिन्छइन्जेक्सनलगाउँदैगरेकीनर्सरोगीमहिलाकाफिलामाघोपेकोसिरिन्जत्यहींछाडेरआत्तिंदैभाग्छेमुखमाथर्मामिटरच्यापेकीबिरामीयुवतीलेतर्सिएरथर्मामिटरनैनिल्छेघिक्लिकघिक्लिकगर्नलाग्छेभयभीतभएरकेहीमहिलाहरूठाउँकोठाउँलडेरबेहोसहुन्छन्भनेकेहीमहिलारुँदैकराउँदैझ्यालबाटहामफाल्छन्त्यहाँकासबैमहिलाहरूकोआतङ्कलेबेहालकसैलाईआफ्नाजिउकालत्ताकपडाकोहोस्आफ्नारोगबिमारकैसबैसातोपुत्लोउडेरलड्दैपड्दैयताउतिभागिरहेकाहुन्छन्वार्डभरिपूरैसन्त्रासकोवातावरणव्याप्तहुन्छ

त्यस्तैमामेराखप्परभित्रफेरिआवाजगुन्जिन्छ, “केतु, हाम्रोयोजनाअनुसारआजलाईआतङ्कमच्चाउनेकारबाईटुङ्गियोअबतिमीकेतुबाटआफ्नैरूपमाआउँछौसावधानकेतु- एक, दुई, तीन!”

तीनभन्नासाथमेरोटाउकोफुत्तबाहिरनिस्किन्छआफ्नैसाविकमानवरूपमाआउँछुत्यसैबेलामेरोमथिङ्गलमाफेरिआवाजघन्किन्छ, “केतु, तिमीअबआफ्नोघरजाऊहाम्रोअर्कोआदेशकोप्रतीक्षागर !”

हस्, केन्द्र !”

ओभर !”

केतुकारूपमाआफैँलेमच्चाएकोआतङ्ककोदुष्परिणामलोकायतनप्रसादकारूपमाहेर्दैदुखीहुँदैअस्पतालबाटबाहिरनिस्किन्छुघरकोबाटोलाग्छुकोठामापुग्नासाथएकदमैथकितभएरओच्छ्यानमापल्टिन्छु, पल्टेपछिघोरिनथाल्छुमेरामनमाअनेककुराएकैपल्टओहिरिएरखेल्नथाल्छन्सोच्छु, पक्कैपनित्योकेन्द्रकुनैअसामाजिकगिरोहवागुप्तसङ्गठनहोतरत्यसकाफन्दामाकिनकसरीपरें ? अस्पतालजस्तोसार्वजनिकठाउँमाआतङ्कमच्चाउनखोज्नेहरूकोसमूहनिश्चयनैनकारात्मकप्रतिकूलकामगर्नेहरूकोवर्गहोतरतिनकोसहयोगीकिनबन्नपुगें ? देशमाअशान्ति, अस्थिरता, अन्योल, गडबडीअहिंसा, मारामार, लुटपाटमच्चाउनखोज्नेत्योकेन्द्रकुनैविदेशीशक्तिकाआडमाचलेकोहुनुपर्छतरत्यस्ताअवाञ्छितखलपात्रहरूकोखेलौनाकसरीबन्नपुगें ? यिनकाहातमाकसरीपरें, कसरीपरें... ?

कुराहरूसोच्दासोच्दैएक्कासिझल्याँस्सहुन्छुझल्याँस्सभएरसम्झन्छु, केहीसमयअघिकलेजकाअरूतीनजनासाथीकोअपहरणभएकोथियोअरूतीनजनामाजङ्गीलाल, सन्तुआलेशकुन्तलाथिएअपहरणपछिकुनैअनकन्टारमारहेकोगुप्तप्रयोगशालामापुर्याईहामीलाईबेहोसपारेरराखिएकोथियोहामीलाईदसदिनजतिबेहोसनैराखेरपछिकलेजमैफर्काइएकोथियोमलाईअहिलेविश्वासलागेको, यिनैदसदिनभित्रअपहरणकारीलेहाम्रागिदीमाचिपराखिदिएकोहुनुपर्छ

ठाउँठाउँयस्तैखालकाअपहरणहरूगरेरजस्ताअरूकतिकतियुवाकागिदीमाचिपराखिएकोहोलाभन्नेसोचेरमलाईकहालीलाग्छमलाईत्यसअसत्तीचिपबाटकसरीछुटकारापाउनेभन्नेचिन्तालेएकदमैसताउँछयिनैसबसोचचिन्तामापरेरकतिखेरनिदाउँछु, मलाईपत्तैहुँदैन

मगजमाहल्लखल्लकोआवाजरुमल्लिनथालेपछिहडबडाएरब्युँझन्छुझ्यालबाटयसोचिहाउँछुबाहिरउज्यालालेधरतीकोआँगनझलमल्लपारेरलिपिसकेकोहुन्छत्यसैबखतमेरोगिदीमाकर्कशस्वरबज्नथाल्छ, “केतु, केतु, केतु ... !”

हजुर !

तुरुन्तगएरब्याघ्रीलाईभेटकेन्द्रलाईखबरगरउससँगदुईदिनदेखिसम्पर्कटुटेको

केन्द्र, ब्याघ्रीकोठेगाना ?”

तिमीराहुलाईभेट, उसलेबताउँछ

राहुकोठेगाना ?”

राहुकोठेगानाबताएरओभरभनेपछिआवाजबन्दहुन्छछिटोछिटोतयारभएरराहुकहाँपुग्छुउसलाईदेखेरछक्कपर्छु, किनभनेजङ्गीलालपोरहेछ, सानासानानानीहरूलाईथुपारेरट्युसनपढाउँदैपढाउनछाडेरमेराछेउमाआएपछिकुराथाल्छु, “जङ्गी, मलाईव्याघ्रीकोठेगानादेऊ !”

लोक, मलाईउसकोठेगानाथाछैनतरउसकोठेगानाकहाँपाइन्छभन्नेथा !”

उसकोठेगानाकहाँपाइन्छ ?”

अजाकहाँजाऊत्यहींव्याघ्रीकोठेगानापाउँछौ

जङ्गी, जानुअघिएउटाप्रश्नसोधौं ?”

सोध !”

हिजोतिमीकहाँथियौकेगर्यौ ?”

हिजोएउटाब्याङ्कमाथिएँत्यहाँमैलेखूबआतङ्कमच्चाएँ !”

कसरी, जङ्गी ?”

लोक, मलाईकेन्द्रलेराहुग्रहजस्तोसाइबोर्गमारूपान्तरणगर्योअनिगिंडबिनाकोबडेमानकोटाउकोबनेंत्यसटाउकाकोहात, खुट्टा, पेट, छातीपित्तलमाढलोटभएकोभयङ्करटाउकोगुड्दैआएकोदेखेरसातोउडेकामान्छेहरूकोत्यहाँगजपभागाभागभोधेरैजनागम्भीरघाइतेभए

त्यसपछिअजाकोठेगानालिएरउससँगबिदामाग्छुअजाकहाँपुग्छुबगैंचामानयाँनयाँफूलकाबिरुवारोप्दैभन्नेसुनेरत्यतैहानिन्छुउसकाबगैंचामारीथरीका फूलफुलेकोदेखेरमनैरमाउँछबिरुवारोपेरहातकोमाटोटकटकाउँदैगरेकीअजालाईदेखेरझन्छक्कपर्छु, किनभनेसन्तुआलेपोरैछे

सन्तु, मलाईब्याघ्रीकोठेगानाचाहियो

लोक, तिमीलाईनैपर्खिरहेकीथिएँयोकागतलेऊ, यसमाव्याघ्रीकोठेगानालेखिएको

सन्तु, हिजोतिमीकहाँथियौकेकेगर्यौ ?”

हिजोएउटाठूलोर्यालीमागएकोथिएँत्यहाँभीमकायबाख्रामापोरुपान्तरितभएँभयानकजिउडालकोतामारङ्गीडरलाग्दोबाख्रादेखेरत्यसर्यालीमापूरैआतङ्कफैलियोएकदमैभागाभागपोभोलोक, भाग्दाखेरीधेरैमानिसहरूलडेरअनिकुल्चिएरनराम्ररीघाइतेभएमलाईत्योदेखेरसारैदिग्दारलागेको

यसबाटमुक्तिपाउनेकुनैउपायखोजेकीछौ ?”

मैलेविशेषज्ञहरूसँगसरसल्लाहगर्दाभाइरसद्वाराचिपलाईबेकम्मापार्नसकिन्छभन्नेथापाएँतरदुखकोकुरोकेभनेयतिउन्नतभाइरसअहिलेहामीकहाँउपलब्धछैन

त्यहाँबाटबिदाभएरखानाखानजान्छुखाइवरिफेरिबाटोलाग्छुतरघरखोज्ननिकैसमयलागेकालेबल्लतल्लव्याघ्रीकहाँपुग्छुत्यतिखेरआफ्नाकोठामाबसेरचित्रकारीगर्दैहुन्छेउसलेपानीरङ्गमाबनाउँदैगरेकोकुनैपहाडीठाउँकोभूदृश्यअत्यन्तमनोरमदेखिएकोआफ्नैसिर्जनमालीनब्याघ्रीकोध्यानतान्नमैलेढोकामाढकढकगरेपछिउसलेमुन्टोबटारेरमलाईहेर्छेउसकोअनुहारदेख्नासाथआश्चर्यकोअग्लोचुचुरामापुग्छुअरूकोहीनभएरशकुन्तलाहुन्छेबल्लतल्लमेरामुखबाटआवाजनिस्किन्छ, “शकुन, केन्द्रलेपठाएरआएकोहुँ !”

लोक,तिमीआफैंकिनमकहाँआउँथ्यौ ?”

तिमीलेआफ्नाआमाबाकोमनराख्नउहाँहरूलेखोजेकोकेटासँगबिहेगर्नेनिधोगरेपछिमैलेमायाप्रीतिबिर्सेरपन्छिदिनुबेसठानें, केमैलेगल्तीगरेंशकुन् ?”

त्योकुराछाडलोक, अबएउटानयाँकुरासुन !”

भन।"

आमाबालेठीकपारेकोत्योबिहेमैलेअस्वीकृतगरिदिएँ !”

किन ?”

तिम्रोमायालागेर !”

साँच्चै ?”

हो, साँच्चै !”

अबशकुन, कामकोकुरोगरौं !”

हुन्छ, गरौं !"

केन्द्रलेसोधेकोशकुन, तिमीलेकेन्द्रसँगसम्पर्ककिनटुटायौ ?”

मलाईत्योकेन्द्रजनतामाआतङ्कविध्वंसमच्चाएरआफ्नोस्वार्थसिद्धिगर्नेकुनैखराबसङ्गठनजस्तोलाग्यो

तिमीलाईत्यस्तोकिनलाग्यो ?”

किनभनेकेन्द्रलेमलाईव्याघ्रीअर्थात्बघिनीकारूपमासेन्ट्रलमलमाआतङ्कमच्चाउनअराएकोथियोमैलेनिरपराधजनतालाईबिनाकामआतङ्कितपार्नउचितठानिनँ

एकदमठीकठान्यौशकुन, तरतिमीलेकेन्द्रसँगसम्पर्ककुनतरिकालेटुटायौ ?”

लोक, त्योबताउन्नँमैलेबताएँभनेकेन्द्रलेमलाईफेरिफन्दामापार्छ

केन्द्रकालागिहोइन,मेरालागिभन, शकुन ! हिजोएकदिनअस्पतालमाआतङ्कमच्चाएरआफैँपनिआतङ्कितभइसकेकोछुशकुन्, पनिकेन्द्रबाटमुक्तिचाहन्छु, चिपबाटउन्मुक्तिचाहन्छु

त्यसोभएसुन, मैलेत्राटकगरें !”

केहोत्राटक ?”

योगहो

कस्तोयोग ?”

आफ्नोदुवैआँखाकुनैएकबिन्दुमास्थिरगरेरएकाग्रहुनेयोग

त्यसोगर्दाहाम्रामगजमाराखिएकोचिपलेकामगर्दैन ?”

मसँगकेन्द्रकोसम्पर्कटुटेबाटत्यहीप्रमाणितहुन्छ, हुन्न ?”

पूरैप्रमाणितहुन्छशकुन्तरतिमीलेत्राटकबारेकसरीथापायौ ?”

उसलेसानोपुस्तकदेखाएरजवाफदिनैखोज्दाउसकोमोबाइलटिरिरिङ्गबज्छस्पिकफोनखुलाराखिएकोहुँदाउतापट्टिसन्तुबोल्दैभन्नेथाहापाउँछुउसलेपुगेंकिपुगिनँभनेरजानकारीलिनखोजेकीरहिछमोबाइलबन्दगरेपछिशकुन्तलालेसुनाउँछे, “लोक, हिजोरातिसन्तुयहाँआएकीथी

किन ?”

केन्द्रसँगटुटेकोसम्पर्कजोड्नाकालागिमलाईललाइफकाइगर्न

आफैँचिपनास्नेभाइरसखोजेरहिँडेकी, अनितिमीलाईफकाउनकिनआएकीहोली ?”

उसलाईकेन्द्रलेबाध्यपारेरपठाएकोहुनपर्छ

अनि ?”

अनिके, मलाईफकाउननसकेपछिआतङ्कितपार्नकालागिडरलाग्दोअजामापरिवर्तितभईमैलेपनिझट्टत्राटकसुरूगरिहालें !”

त्यसपछि ?”

त्यसपछिउसलेमलाईअजाकोबडोखुरलेखोस्री, चुच्चिएकासिङलेघोची, तीखादाँतलेटोकी, मेरोजगल्टामुठ्याएरउचाल्नेपछार्नेगरीतरत्राटकमालीनभएकीहुँदामलाईकुनैवेदनालेछोएनलोक, एकैछिनलाईपर्ख, कफीबनाएरल्याउँछु

मेरोजवाफनपर्खीछेउकोभान्साकोठामाजान्छेबाल्नाकालागिउसलेखोलेकोग्यासकोगन्धहृवास्समेरोनाकसम्मआइपुग्छकेहीबेरमैदुईवटाकपउचालेरकफीकोमगमगबासनाकासाथआइपुग्छेएउटाकपसमाएरपिउँदैजसरीसुरुप्पकोआवाजनिकाल्छु, पनित्यसरीनैसुरुप्पकोआवाजनिकाल्छेत्यसपछिअघिकोसानोपुस्तकदेखाएरहाँस्दैहाँस्दैभन्नथाल्छे, “लोक, मैलेकेहीसमयअघियोगविद्यानामकयसपुस्तकमात्राटकबारेपढेकीथिएँयसमात्राटकयोगकोसाधनालेआत्मनियन्त्रणबढाउँछपरनियन्त्रणहराउँछभन्नेलेखिएकोयसैबाटप्रेरितभएरत्राटकसिक्नगएँ

कहाँगयौ ?”

पशुपतिकोभष्मेश्वरमासाधनागरेरबस्नेधूर्जटीश्वरनामगरेकाअघोरीबाबाकहाँ !”

अनि ?”

अनिमेरासबैकुरासुनेपछिउनलेभने- बालिके, मस्तिष्कबडोचलायमानहुन्छकिनभनेत्यसमाउत्पन्नहुनेआवेगसंवेगचलायमानहुन्छन्अहिलेतिम्राआवेगसंवेगलाईत्योचिपभन्नेयन्त्रलेआदेशदिएरचलायमानपार्दातिमीत्यसकावशीभूतभईपरनियन्त्रणबाटपरिचालितहुन्छ्यौतरत्राटकलेतिम्राआवेगसंवेगमातिम्रोआत्मनियन्त्रणबहालगरेरपरनियन्त्रणकोजालोलाईनिरस्तपारिदिन्छलौ, अबयसत्रिशूलकोएउटाटुप्पामादुवैआँखास्थिरपारीपहिलात्राटकगरेरदेखाउँछु

त्यसपछि ?”

बाबालेकुनातिरठड्याइराखेकोबडोत्रिशूलआफूछेउकोधुनीकोखरानीमागाड्दैअलिउँचोस्वरमाकसैलाईडाके- शिवाभवानी, शिवाभवानी... !”

अनिशकुन् ?”

अनिलोक, कालोकपडालगाएकीजिउभरिखरानीघसेकीतीस-बत्तीसउमेरकीअघोरीसाधिकाएउटाहातमाबडोसियोअर्काहातमाधारिलोछुरीलिएरभित्रीकोठाबाटबाहिरनिस्किन्उनलाईकेहीआराएपछिबाबालेत्रिशूलमादृष्टिगडाएरत्राटकसुरुगरेलोक, त्यसपछिमैलेकहिल्यैनदेखेकोअचम्मदेखें

कस्तोअचम्म ?”

बाबात्राटकमाएकाग्रभएपछिशिवाभवानीलेउनकोएउटापाखुरामासियोर्वाम्मरोपिन्अर्कोपाखुरामाछुरीलेठूलोघाउपारिन्भलभलरगतबग्नथाल्योतरबाबाकाअनुहारमापीडाकोसानोरेखापनिदेखापरेन

ओहो !”

एकछिनपछिलोक, त्राटकरोकेरमतिरहेर्दैबाबालेभने- बालिके, त्राटकद्वारामैलेआत्मनियन्त्रणगरेकोहुँदामलाईअन्यबाहिरीआवेगकोप्रभावलेछोएनसियोघोच्दावाछुरीलेचिर्दापनिपीडाभएन, अबतिमीत्राटकगरयन्त्रलेउत्पन्नगर्नेआवेगबाटमुक्तहोऊ !”

अनि ?”

अनिमैलेत्राटकगरेंचिपलेगिदीमाउत्पन्नगर्नेआवेगबाटमुक्तहुँदैकेन्द्रबाटसम्पर्कविहीनभएँ

शकुन्, केतिमीमलाईत्राटकसिकाउँछ्यौ ?”

शिष्यबन्छौभनेगुरुबनिदिनुपर्ला !”

गुरु, सबभन्दापहिलेकेगरौं ?”

चेला, तिमीसबभन्दापहिलेपलेंटीकसेरबसअनिकुनैएउटावस्तुमाआफ्नादुवैआँखास्थिरगर !”

आफ्नाआँखागुरुकारसिलाओठमास्थिरगरौं?अनुमति?

, शिष्य !”

उसलेलजाएरअनुमतिदिएपछिआफ्नादुवैआँखाउसकासुन्दरओठमास्थिरगर्छुत्यसैबखतमेरामगजमाआवाजघन्किन्छकेतु, केतु, केतु... !”

विचलितनभईआफ्नाआँखालक्ष्यमाकेन्द्रितगर्दैजान्छुमेराआँखाजतिजतिकेन्द्रितहुँदैजान्छन्, त्यतित्यतिकेन्द्रकोआवाजमलिनहुनथाल्छआखिरमामेरामगजबाटविलीनभएरजान्छ

केहीबेरपछिसुस्तसुस्तमेरोजिउहल्लाउँदैशकुन्तलाभन्छे, “लोक, आजलाईपुग्योअबत्राटकछोड

त्राटकसकेपनिअझैत्यसकैप्रभावमापरिरहेकोजस्तैगरीपुर्लुक्कउसकाकाखमाढल्छुअनिआत्तिएरउसलेमेराअनुहारमापानीछम्किनखोज्दाफ्याट्टदुवैआँखाउघार्छु

उसलेहाँसेरमायाकासाथमेरोकानसमाउँछेपनिउसैगरीउसकोचिउँडोसमाउँछुविस्तारैबाहिररातकोकालोपानसमाझलल्लअर्कोजूनबल्छ

(स्रोत: युवामञ्च२०६८असोज)

(साहित्यकार तथा समालोचक प्राध्यापक मोहनराज शर्माको  ७८ वर्षको उमेरमा २०७५ माघ १० गते बुधबार राति निधन भएको थियो । उनी मधुमेह, रक्तचाप र अन्य रोगबाट पीडित थिए ।

स्केच: राजाराम केसी (चोभारे)

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन ११, २०७५  १०:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC