site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
फाइनलमा महेन्द्रनगर युनाइटेड ब्याटिङमा
Sarbottam CementSarbottam Cement

धनगढी । धनगढी प्रिमियर लिग (डीपीएल) ३ अन्तर्गत सिवाइसी अत्तरियाविरुद्धको फाइनलमा महेन्द्रनगर युनाइटेडले टस जितेर ब्याटिङ रोजेको छ । काठमाडौंले डीपीएल बहिष्कार गरेपछि महेन्द्रनगर दोस्रो क्वालिफायर्स नखेलि सोझै फाइनलमा पुगेको थियो । 

आफ्ना बलर भारतिय खेलाडी अंकित दबासलाई बलिङ गर्नबाट प्रतिबन्ध लगाएपछि त्योको विरोध स्वरुप काठमाडौंले प्रतियोगिता बहिष्कार गरेको थियो । काठमाडौंलाई नै पहिलो क्वालिफायर्समा हराउँदै अत्तरियाले फाइनल यात्रा तय गरेको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

अत्तरियाको कप्तानी राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्र सिंह ऐरीले गरेका छन् भने महेन्द्रनगरको कप्तानी अर्का राष्ट्रिय खेलाडी शदर भेषावकरले गरेका छन् । प्रस्तावित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा उपाधि विजेता टोलीले ३० लाख रुपैयाँ प्राप्त गर्नेछ ।

 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन ११, २०७५  १२:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC