site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
राँगाको आक्रमणमा मानबीरको मृत्यु
Sarbottam CementSarbottam Cement

काठमाडौं । चन्द्रागिरि नगरपालिकाको मच्छेगाउँ–९ मा राँगोको आक्रमणमा एक जनाको मृत्यु भएको छ । आक्रमणको करवि ३ घण्डा पछि लखेट्दै गएको प्रहरीले दहचोक पुगेपछि गोली हानेर मारेको छ । 
  
 राँगोको आक्रमणबाट शनिबार बिहान स्थानीय ७० वर्षीय मानबीर महर्जनको मृत्यु भएको डीएसपी कुमार विक्रम थापाले जानकारी दिए । मर्निङवाकमा निस्किएका महर्जनलाई राँगोले आक्रमण गरेको थियो । गम्भीर घाइते महर्जनलाई उपचारका लागि कीर्तिपुर अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

राँगो  कसको हो भन्ने नखुलेको माहानगरी प्रहरी प्रभाग वलम्वुका प्रहरी निरिक्षक शकंर खड्काले वताए ।

Prabhu Bank
Agni Group
NIC Asia

राँगोले मान्छे मारेपछि महानगरीय प्रहरी वृत्त थानकोट र महानगरी प्रहरी प्रभाग वलम्वुको टोली र स्थानीयबासीले राँगोलाई नियन्त्रणमा लिने प्रयास गरेका थिए । मच्छेगाउँबाट खेद्दै दहचोक पुगेपछि प्रहरीले राँगोमाथि गोली चलाएको थियो । थप क्षति हुनबाट जोगाउन गोली चलाएको प्रहरी नायव उपरीक्षक थापाले वताए । 

राँगोलाई नियन्त्रणमा लिदाँ महानगरी प्रहरी प्रभाग वलम्वुका प्रहरी हवल्दार लालवहादुर राना सामान्य घाइते भएका छन् । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन ११, २०७५  १३:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC