site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
धनगढी प्रिमिएर लिग क्रिकेटः दबाबमा अत्तरिया
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

धनगढी । तेस्रो संस्करणको धनगढी प्रिमिएर लिग क्रिकेटको उपाधि भिडन्तमा १२४ रनको लक्ष्य पाएको सिवाइसी अत्तरिया दबाबमा परेको छ । अत्तरियाका ओपनर जयकिसन कोल्सावाला ३० तथा ज्ञानेन्द्र कुँवर ७ रनमा आउट भएका छन् । सन्दीप जोरा २ रनमा पेभिलियन फर्किदा रित गौतमले खाता नै खोल्न सकेन् । 

भिम कार्की ८ रनमा साहब आलमको बलमा अभिनास बोहरामार्फत क्याच भएपछि अत्तरिया दबाबमा परेको छ । १० ओभरको समाप्तीमा ५ विकेटको क्षतिमा अत्तरिया ५४ रनको अबस्थामा छ । कप्तान दिपेन्द्रसिह ऐरी १० तथा सन्नी पटेल दुई रनमा क्रिजमा छन् ।

यसअघि महेन्द्रनगर युनाइटेडले निर्धारित ओभरमा सबै विकेटको क्षतिमा १२४ रनको लक्ष्य दिएको थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन ११, २०७५  १५:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC