site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
सत्याकृतको ‘आउ फर्केर...’ सार्वजनिक
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सत्याकृत ब्यान्डले ‘आउ फर्केर...’ बोलको गीत सार्वजनिक गरेको छ । शिवरात्रीको पूर्वसन्ध्यामा ‘सत्याकृत फाउन्डेशन’ अन्तर्गतको सत्याकृत ब्यान्डले नेपाली संस्कृति र परम्परा झल्किने गीत सार्वजनिक गरेको हो । 

“आयतित संस्कार र परम्परामा भुलिरहेको अहिलेको नेपाली समाजलाई आफ्नै सनातन मौलिक, बैदिक संस्कृति र परम्परामा फर्कन अवश्यक छ,” ‘सत्याकृत फाउन्डेशन’ले भनेको छ, “आफ्नो आत्मस्वरुपमा, शान्तिस्वरुपमा फर्किनका लागि उर्जा प्रदान होस भनेर हामीले यो गीत ल्याएका छौं ।”

गीतमा स्वर प्रजित लामाको छ भने शब्द श्री हजुरको छ । भिडियो निर्देशन सत्याकृतले गरेको छ । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन ११, २०७५  १५:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC