site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नासाका लेजर उपकरण चन्द्रमा लैजाँदै चन्द्रयान–२
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । भारतको चन्द्रमा मिशन चन्द्रयान–२ आगामी महिना प्रक्षेपण हुने भएको छ । यानले नासाका लेजर उपकरणहरु आफूसँगै चन्द्रमासम्म लैजाने भएको छ । अमेरिकी अन्तरिक्ष एजेन्सीका अधिकारीहरुका अनुसार त्यसबाट वैज्ञानिकहरुलाई चन्द्रमासम्मको दूरीको सटीक मापन लिन मद्दत मिल्ने छ । 

गत साता अमेरिकाको टेक्सासमा सम्पन्न चन्द्र एवम् ग्रह विज्ञान सम्मेलनमा नासाले चन्द्रयान–२ र इजरायली यान बेरेसिटले नासाको स्वामित्वमा रहेका ‘लेजर रेट्रोरिफलेक्टर’ लाई चन्द्रमासम्म लैजाने पुष्टि गरेको थियो ।  स्पेस डटकमले नासाको विज्ञान मिशन निर्देशालयमा ग्रह विज्ञान विभागकी कार्यवाहक निर्देशक लोरी ग्लेजलाई उद्धृत गर्दै भनेको छ, ‘‘हामी पूरै सतहलाई सम्भव भए जति लेजर रिफलेक्टरले भर्ने प्रयास गरिरहेका छौं ।’’ 

‘रेट्रोरिफलेक्टर’ भनेको पृथ्वीबाट पठाइएका लेजर रोशनीका संकेतहरुलाई प्रतिबिम्बित गर्ने परिष्कृत शीशा हो । जसलाई वैज्ञानिकले पृथ्वीबाट चन्द्रमाको दूरीको सटिक आंकलनका लागि प्रयोग गर्दछन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १४, २०७५  ०६:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC