site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
प्रतिबन्ध फुकुवापछि आमनेसामने हुँदै स्मिथ र वार्नर
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । बल टेम्परिङको एक वर्षे अन्तर्राष्ट्रिय प्रतिबन्ध सकिएको दिन आज अष्टे«लियाका पूर्वकप्तान स्टिभ स्मिथ र पूर्वउपकप्तान डेभिड वार्नर पहिलो पटक आमनेसामने हुँदैछन् । 
दुबै आज बेलुका इण्डियन प्रिमिएर लिग (आइपिएल) क्रिकेटको आठौं खेलमा प्रतिस्पर्धा गर्न लागेका हुन् । स्मिथ राजस्थान रोयल्स र वार्नर सनराइजर्स हैदराबादको प्रतिनिधित्व गर्दैछन् । खेल नेपाली समयअनुसार बेलुका ८ः१५ बजे हैदराबादको घरेलु मैदान राजिव गान्धी स्टेडियममा सुरु हुनेछ । 

यसअघिको खेलमा पराजय भोगेका दुबै टोली पहिलो जितको खोजीमा छन् । केन विलिम्सनको कप्तानीमा रहेको हैदराबादले यसअघि कोलकत्ता नाइट राइडर्ससँग ६ विकेटको पराजय भोगेको थियो । अर्जिक्य रहानेको कप्तानीमा रहेको राजस्थान पहिलो खेलमा किङ्स–११ पन्जाबसँग पराजित भएको थियो । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १५, २०७५  १३:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC