site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
प्रकाशको दोहोरी ब्याटल–२ युट्युब ट्रेन्डिङ्गमा एक नम्बरमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । गायक प्रकाश सपूतको गीत दोहोरी ब्याटल–२ युट्युब ट्रेन्डिङ्गमा एक नम्बरमा आइपुगेको छ । युट्युबमा अपलोड गरेको २४ घण्टा नपुग्दै युट्युब ट्रेन्डिङ्गमा एक नम्बरमा आइपुगेको हो । 

२४ घण्टामा १० लाखभन्दा धेरै हेरिएको गीत अहिलेसम्म १४ लाख पटक युट्युबमा सर्च भइसकेको छ । प्रकाशले दोहोरी ब्याटलबाट सफलता पाएपछि शनिबार दोहोरी ब्याटल–२ सार्वजनिक गरेका थिए ।  

Prabhu Bank
Agni Group
NIC Asia

शब्द तथा संगीत पनि आफ्नै रहेको गीतमा स्वर प्रकाश स्वयम्को छ । फिमेल भोकलमा उनलाई प्रिती आलेले साथ दिएकी छन् । 

एरेन्ज तथा ब्याक ग्राउन्ड स्कोर श्यामस्वेत रसालीले गरेका छन् । 

Global Ime bank

अहिलेको युवा पुस्तालाई लक्षित गरेर ब्याटल तयार पारिएको छ । सानासाना कुरामा हुने घरायसी झगडामा सम्बन्ध विच्छेद गर्ने निर्णयमा पुग्ने पछिल्लो पुस्तालाई ब्याटलले ब्यङ्गय गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २४, २०७५  २१:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC