site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘छ माया छपक्कै’मा मुख्य भूमिकामा दीपकराज गिरी
Sarbottam CementSarbottam Cement

काठमाडौं । निर्माणका लागि घोषणा गरिएको चलचित्र ‘छ माया छपक्कै’मा मुख्य भूमिका दीपकराज गिरीले निभाउने भएका छन् ।

चलचित्रमा कलाकार कोको हुने निर्माण पक्षले सार्वजनिक नगरे पनि स्रोत अनुसार दीपकराज गिरी र केदार घिमिरे मुख्य भूमिकामा रहने छन् । बाँकी कलाकार कोको हुने तय भइसकेको छैन । 

Prabhu Bank
Agni Group
NIC Asia

‘छक्का पञ्जा’ सिरिजमा नछुटेका जितु नेपाल भने यो चलचित्रमा अटाउने छैनन् । यही उनलाई चलचित्रमा समेट्ने अवास्था आएको खण्डमा केमियो रोलमा मात्रै देखिने छन् । चलचित्रको कथामा उनी अटाएका छैनन् । चलचित्रको कथा दीपकराज गिरी आफैँले लेखेका हुन् । 

‘छ माया छपक्कै’ यही वैशाखबाट छायांकन सुरु गरिने र दसैंमा रिलिज हुने दीपकराज गिरीले जनाएका छन् । 

Global Ime bank

‘छ माया छपक्कै’लाई दीपेन्द्र लामाले निर्देशन गर्नेछन् । ‘छ माया छपक्कै’ सरस्वती मुभिज र रोहित अधिकारी फिल्मस्ले निर्माण गर्नेछ । 

लामा ‘घाम पानी’ र ‘गोपी’ का निर्देशक हुन् । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २६, २०७५  ११:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC